Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता असार १९ र २० गते हुने

काठमाडौं । नेपाल खेलकुद महासंघले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता-२०८० आयोजना गर्नेे भएको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा यही असार १९ र २० गते मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता-२०८० आयोजना गर्न लागेको जानकारी दिएको हो । महासंघका सचिव तीर्थबहादुर खड्काले ब्याडमिन्टन प्रतियोगितामा संविधान सभा सदस्य,वर्तमान तथा पूर्व…