Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


नोभाक जोकोभिच र इगा सिवाटेक विम्बल्डन टेनिसको तेस्रो चरणमा

काठमाडौं । शिर्ष खेलाडीहरु नोभाक जोकोभिच र इगा सिवाटेक विम्बल्डन टेनिसको तेस्रो चरणमा पुगेका छन् । वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनको दोस्रो चरणको खेलमा अष्ट्रेलियाका जोर्डन थम्पसनलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिच तेस्रो चरणमा पुगेका हुन् । थम्पसनविरुद्धको खेल जोकोभिचले ६–३, ७–६ र ७–५ को सेटमा जिते । पुरुषतर्फकै अर्को खेलमा अष्ट्रियाका डोमिनिक थियामलाई ३–२…