एजेन्सी । बेलायती साइकल राइडर मार्क क्याभेन्डीस यस वर्षको टुर डे फ्रान्स साइक्लीङबाट बाहिरिएका छन् । फ्रान्सको लिबोर्नबाट लिमोजेसम्मको आठौं चरणको रेसमा दुर्घटनामा परेर घाइते भएपछि क्याभेन्डीस प्रतियोगिता छाड्न बाध्य भएका हुन् । आठौं चरणको दुरी सकिन करिब ६० किलोमिटर बाँकी रहेको अवस्थामा क्याभेन्डीस दुर्घटनामा परेका हुन् । दुर्घटनामा उनको काँधको हड्डी भाँचिएपछि अस्पताल लगिएको…