Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र हङकङ भिड्दै

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ । नेपाल र हङकङबीचको फाइनल खेल मलेसियाको बायोमास मैदानमा नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुनेछ । चार देश सम्मिलित सिरिजमा नेपाल पहिलो र हङकङ दोस्रो भएर फाइनल प्रवेश गरेका हुन् । लिग चरणमा भएको…