काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आइतबार बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । एशियाडको तयारीमा रहेको नेपाली टोली गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानी तथा अनन्त थापाको प्रशिक्षणमा बंगालादेशमा रहेको छ । नेपालले बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका अन्तर्गत आइतबार दोश्रो खेल खेल्न लागेको हो । यसअघी गत बहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा…