Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


मोरक्कोका मिडफिल्डर सोफ्यान अम्रबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्ध

काठमाडौं । मोरक्कोका मिडफिल्डर सोफ्यान अम्रबाटलाई इंग्लिस प्रिमियर लिग टिम म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ । २७ वर्षीय अम्रबाटलाई युनाइटेडले इटालियन क्लब फियोरेन्टिनाबाट लोनमा अनुबन्ध गरेको हो । २७ वर्षीय मिडफिल्डरका लागि युनाइटेडले जुन २०२४ सम्मका लागि १० मिलियन यूरो लोन शुल्क तिर्नेछ । उनलाई स्थायी बनाउन युनाइटेडले २० मिलियन पाउण्ड तिर्नुपर्नेछ । कतारमा सम्पन्न…