काठमाडौं । एसिया कप क्रिकेटमा आज नेपाल र भारबीचको क्रिकेटमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको राजधानी क्यान्डीस्थित पाल्लेकेल्ले रंगशालामा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ।भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो । यो खेलको विजेता टोली प्रतियोगिताको शिर्ष चारमा प्रवेश…