Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं । घरेलु टोली श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । सुपर फोरको निर्णायक खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमान्चक जित निकाल्दै साविक विजेता श्रीलंका फाइनलमा पुगेको हो । श्रीलंकाले उपाधिको लागि आइतबार हुने फाइनलमा भने भारतको सामना गर्नेछ । त्यसअघि भारतले सुपर फोरको अन्तिम खेलमा आज बंगलादेशसँग खेल्नेछ । कोलोम्बोमा हिजो टस जितेर पहिला…