काठमाडौं । १९ औं एसियाडको पदक तालिकामा आयोजक चीनले सुरुवाती अग्रता बनाएको छ । अहिलेसम्म चीनले १० वटा स्वर्ण पदक जितको छ भने हङकङले एउटा स्वर्ण पदक जितेको छ । दक्षिण एसियाली देशहरुमध्ये भारतले तीन वटा रजत पदक जितेको छ । पदक तालिकामा अहिलेसम्म १२ वटा देशले नाम लेखाएका छन् । एसियाली खेलकुदमा एकछत्र राज…