Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


विश्वकप क्रिकेटमा साविक विजेता इंग्ल्याण्ड अफगानिस्तानसँग ६९ रनले पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले इंग्ल्यान्डलाई ६९ रनले हराएको छ । भारतको दिल्लीमा गएराति भएको खेलमा अफगानिस्तानसँग हारेपछि साविक विजेता इंग्ल्यण्डलाई झट्का लागेको छ । अरुण जेट्ली क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८४ रन बनाएको थियो । उसका लागि रहमानुल्लाह गुर्बाजले ८०…