काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो । नेपालका कप्तान रोहित पौडेलले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, दीपेन्द्र सिंह ऐरीले ३४, आसिफ शेख २३, कुशल भुर्तेलले १४ तथा कुशल मल्लले ११ रन बनाए…