Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


फिफा वरीयतामा नेपाल दुई स्थानमाथि उक्लियो

काठमाडौं । फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयता अनुसार १७५ औँ स्थानमा रहेको नेपाली टिम १७३ औँ स्थानमा पुगेको छ । नेपालले हालैको फिफा विन्डो विश्वकप छनोट–२०२६ को पहिलो चरणमा लाओसलाई समग्रमा २–१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएपछी यही…