काठमाडौं । फिफा विश्वकप फुटबलको छनौट खेलमा नेपाललाई युएईले हराएको छ । विश्वकप फुटबलका लागि एसियाली क्षेत्रको दोस्रो चरणको छनौटमा नेपाललाई युएईले ४–० ले हराएको हो । गएराति दुबईमा भएको खेलमा युएईले पहिलो हाफमै चार गोल गरेको थियो । युएईका लागि अली माब्खोउटले दुई गोल गर्दा खालिफा अल हमादी र फाबियो लिमाले एक एक गोल…