काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बिरगंज युनाइटेड र धनगढी एफ.सी भिड्दैछन् । दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने तयारीमा रहेका छन् । धनगढी एन.एस.एल फुटबलको साविक उपविजेता टोली हो भने बिरगंजले पहिलो पटक एन.एस.एल खेल्न लागेको हो । यसअघि हिजोका खेलहरुमा ललितपुर सिटी र पोखरा थन्डर्सले विजयी सुरुआत गरेका छन् । दशरथ…