काठमाडौं । चिनमा जारी १९ औं एसियन गेम्सको महिला भलिबलमा नेपाल र दक्षिण कोरियाको खेल जारी रहेको छ । ह्याङचाउ विश्वविद्यालयको कभर्ड हलमा भईरहेको खेलको पहिला सेट दक्षिण कोरियाले २५–२१ ले जितेको छ । पहिलो खेलमा भियतनामसँग ३–० को सोझो सेटमा हारेको नेपाल सोमबार जितको खोजीमा छ । दक्षिण कोरिया पनि आफ्नो पहिलो खेलमा भियतनामसँग…