Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


विश्वकप ट्वेन्टी–२० क्रिकेटमा वेष्ट इंडीजको लगातार दोस्रो जित

काठमाडौं, चैत ८ । भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा वेष्ट इंडीजले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा इंग्लण्डलाई पराजित गरेको वेष्ट इंडीजले आइतबार राती सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हरायो । खेलमा पहिले व्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्रै बनाउन सक्यो…