Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


प्रस्ताव श्रृंखलासहित क्यानको वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं । केही प्रश्तावित अन्तर्राष्ट्रिय श्रृंखलासहित नेपाली क्रिकेटको वर्ष २०२५ का लागि क्यालेण्डर सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ को दुई महिना सकिएपछि यस वर्षको घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितासहित प्रशिक्षणलगायत गतिविधि समावेश गर्दै क्रिकेट क्यालेण्डर सार्वजनिक गरेको हो । शनिवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्यानले आपैंंmले आयोजना गर्ने कार्यक्रम…