काठमाडौं । कर्णाली एसभिएसले ललितपुर क्विन्सको अपराजित यात्रा कायम गर्दै जारी एभरेस्ट महिला भलिबल लिगमा तेस्रो जित निकालेको छ । अघिल्लो दुई खेलमा अपराजित टोलीको भेटमा कर्णाली एसभिएसले तेस्रो खेलमा पनि जित निकालेको हो । कर्णालीले ललितपुर क्विन्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै अपराजित यात्रा कायमै राख्यो । यससँगै कर्णाली एसभिएसले ६ टोली सहभागी…