काठमाडौं । चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताका कात्तिक ५ गतेदेखि हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा कात्तिक ५ गतेदेखि १० गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । कमिटीले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागका सदस्य राजीव श्रेष्ठ, नेपाल…