काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारी गरिरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यक्रममा बोल्दै खेलकुदमन्त्री चौधरीले यस्तो बताउनुभएको हो । खेलकुदमन्त्री चौधरीले निकट भविष्यमै खेलकुद सद्भावना दुत गैरआवासीय नेपालीलाई बनाउनका मन्त्री परिषद्मा प्रस्ताव लैजाने कोशिस गरिरहेको बताउनुभयो । उहाँले नेपालको खेलकुद क्षेत्रको…