Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


इंग्ल्याण्डमाथि नेपालको जित

काठमाडौं । हङकङ सिक्सेस क्रिकेटमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको हो । कप्तान जोराले ५० रन बनाएपछि नेपालले ९८ रनको लक्ष्यबिना क्षति ४.२ ओभरमा पूरा गरेको हो । नेपालले पहिलो पटक हङकङ सिक्सेस प्रतियोगिता खेलिरहेको…