Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


दृष्टिविहिन टी-२० क्रिकेटमा नेपालको पहिलो जीत

काठमाडौं । पाकिस्तानको लाहोरमा भैरहेको दृष्टिविहीन टी–२० क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हात परेको छ । सोमबारको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जितका लागि अफगानिस्तानलाई दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित ओभरमा सवै विकेट गुमाएर एक सय…