Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


खो खो विश्वकपमा नेपाली टोली फाइनलमा

काठमाडौं । नेपाली पुरुष र महिला टोली खो–खो विश्वकपको फाइनलमा पुगेको छ । आज हुने खेलमा दुवै टोलीले भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा शनिबार भएको पुरुष सेमिफाइनल खेलमा नेपालले इरानलाई ७२–२० ले हराएर फाइनल यात्रा तय गरेको हो भने महिला टोली युगाण्डालाइ ८९–१८ ले हराउँदै फाइनलमा पुगेको हो ।…