Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


सद्भाव आचार्यलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सद्भाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् । शुक्रबार ६–अण्डर ६२ को शनदार स्कोरमा एमेच्योर सदभाव आचार्यले समग्रमा १५–अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए । उनले काठमाडौ ओपनमा भुवन नगरकोटीले बनाएको १४–अन्डर २५८ को रकर्ड तोडेका हुन्…