काठमाडौं । विश्व फुटबलका महान हस्ती फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । बेकेनबाउरको परिवारले सोमबार एक विज्ञप्ति निकाल्दै उनको निधन भएको आधिकारिक घोषणा गरेको हो । विश्व फुटबलका महान मध्येका एक बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रुपमा जर्मनीलाई विश्वकपको उपाधि जिताएका थिए । खेलाडी र प्रशिक्षकको भमिकामा विश्वकप जित्ने तीन हस्तीहरुमा जर्मनीका बेकेनबाउर,…