काठमाडौं, बैशाख १९ । इङ्गलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लेष्टर सिटीले आज म्यान्चेस्टर युनाईटेडसँग खेल्नेछ । म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा हुने खेल जित्दै लेष्टर सिटी उपाधि जित्ने लक्ष्यमा रहेको छ । जारी लिगमा तीन खेल खेल्न बाँकी छँदा शिर्ष स्थानको लेष्टर सिटीले दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ७ अंकको अग्रता लिएको छ । आजको…