Logo ११ कार्तिक २०८२, मंगलबार | Wed Oct 29 2025


आर्मी प्रेसिडेन्ट कपको सेमिफाइनलमा

बुटवल, चैत २३ । त्रिभुवन आर्मी क्लब बुटवलमा जारी सीपीएन युएमएल प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा फर्साटिकर फुटबल क्लबलाई २–१ ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।आर्मी जिताउनेक्रममा खेलको २९औं मिनेटमा राजीव गुरुङ र ३३औं मिनेटमा तुर्ब तामाङले गोल गरे ।फर्साटिकरका लागि खेलको ७०औं मिनेटमा…