Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिको मड्रिड सेमिफाइनलमा

स्पेन, वैशाख २ । उपाधि दाबेदार मानिदैं आएको बार्सिलोनालाई हराउँदै एथ्लेटिको मड्रिड युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको दोस्रो लेगको खेलमा एथ्लेटिको मड्रिडले बार्सिलोनालाई २–० ले पराजित गर्‍यो । एथ्लेटिकोलाई विजयी गराउन दुबै गोल एन्टोनियो ग्रेजम्यानले गरे ।यसअघि पहिलो लेगको खेलमा बार्सिलोनासँग २-१ ले पराजित भएको एथ्लेटिकोले…