४ असार २०८२, बुधबार | Wed Jun 18 2025


सूर्य नेपाल एनपीजीए गल्फमा पहिलो दिन शीर्ष खेलाडीहरु विजयी

काठमाडौं, चैत २ । शीर्ष वरीयताका खेलाडीहरु शिवराम श्रेष्ठ र सञ्जय लामा सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै शीर्ष खेलाडीहरुले अन्तिम आठमा ठाउँ पक्का गरेका हुन् । नेपाल नम्बर एक शिवराम श्रेष्ठले सञ्जीव नेपालीलाई ७–५ ले हराए ।…