Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


नेपालसँग भिड्न नामिबियाको राष्ट्रिय क्रिकेट टोली काठमाडौं आइपुग्यो

काठमाडौं, वैशाख २ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागिता जनाउन नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा यही वैशाख ४ र ६ गते हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने १७ सदस्यीय नामिबियाको टोली विहीबार नेपाल आइपुगेको हो ।उक्त टोलीलाई सोल्टी होटलमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)की कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिइन् ।नेपालका…