काठमाडौं, वैशाख १३ । नेपाली खेलकुद क्षेत्रमा देखिएको विवाद र समाधानकोबारेमा संसदीय समितिमा सोमबार छलफल भएको छ ।महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिअन्तर्गत् गठन गरिएको अध्ययन उपसमितिमा भएको छलफलमा खेलकुद क्षेत्रको विवाद र निकासको विषयमा छलफल भएको हो ।उपसमितिका संयोजक मोहनकुमार राईको अध्यक्षतामा बसेको बैठकमा विभिन्न खेलका प्रशिक्षकहरु, फुटबलका राजुकाजी शाक्य र हरि…