Logo १३ कार्तिक २०८२, बिहिबार | Fri Oct 31 2025


भियारियालद्वारा लिभरपुल पराजित

स्पेन, वैशाख १७ । युरोपियन क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगअन्तर्गत गएराति भएको सेमिफाइनल पहिलो लेगको खेलमा लिभरपुल पराजित भएको छ । इङ्लिस क्लब लिभरपुललाई स्पेनको भियारियालले १-० ले हराएको हो । स्पेनमा भएको खेलको ईन्जुरी समयमा एड्रियानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । लिभरपुल र भियारीयालबीचको दोस्रो लेगको खेल आगामी हप्ता लिभरपुलको…