Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मेसीले बनाए नयाँ कीर्तिमान

काठमाडौं, असार ८ । अर्जेन्टाइनी स्टार लियोनल मेसी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा बुधबार बिहान आयोजक अमेरिकाविरुद्ध मध्यान्तरअघि नै एक गोल गरेपछि उनले यो कीर्तिमान हासिल गरेका हुन् ।मेसीले अर्जेन्टिनाका लागि ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् भने यसअघिका कीर्तिमानी खेलाडी गाब्रिएल बाटिस्टुटाको…