काठमाडौं, असार १२ । अमेरिकामा जारी कोपा अमेरिका फुटबलको उपाधि छिनोफानो सोमबार बिहान हुँदैछ । उपाधिका लागि अर्जेन्टिना र चिली भिड्दै छन् । सेमिफाइनलमा अमेरिकालाई हराउँदै अर्जेन्टिना तथा कोलम्बियालाई हराउँदै चिली फाइनलमा पुगेको हो । यो फाइनललाई यसअघिको संस्करणको रिप्लेका रूपमा लिइएको छ । यसअघि पनि फाइनलमा यिनै दुई टिम भिडेका थिए । अघिल्लो संस्करणमा…