काठमाडौं, असार १४ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले अचानक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि स्तब्भ भएका विश्वका करोडौं प्रशंसक मेसीको जवाफको प्रतिक्षामा छन् । मेसीले सन्यासको घोषणा गरेपछि अर्जेन्टिनाका सर्वकालिन महान् फुटबलर डियागो म्याराडोनाले प्रतिक्रिया जनाउँदै मेसीले आगामी विश्वकपमा खेल्नुपर्ने बताएका छन् । यसैगरी अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्रीले पनि मेसीलाई फोन गरेरै सन्यासको निर्णय फिर्ता…