Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


पोल्याण्डलाई पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा

पेरिस, असार १७ । पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको पहिलो क्वार्टरफाइनलमा पोल्यान्डलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमै पोल्यान्डका रोर्बट लेवान्डोस्कीले गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाएका थिए । तर ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले गोल गर्दै खेललाई…