Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


मेसीले सन्यास फिर्ता लिए ! आगामी नोभेम्बरदेखि मेसीले अर्जेन्टिनाका लागि खेल्ने दाबी

अर्जेन्टिना, असार २० । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएलगत्तै अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि निराश भएका प्रशंसकहरुका लागि खुसीको खबर आएको छ । अर्जेन्टिनाबाट प्रकाशित हुने ‘ला नेसन’ अखबारका अनुसार मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सहभागिता जारी राख्ने भएका छन् । आगामी नोभेम्बरबाट हुने विश्वकप क्वालिफाइ चरणका खेलमा उनी अर्जेन्टिनाको…