काठमाडौं, असार ३१ । इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान ३ सय ३९ रनमा समेटिएको छ । लर्डसमा जारी टेस्टमा पहिले ब्याटिङ गरेको पाकिस्तान उच्च योगफलतर्फ अगाडि बढ्दा–बढ्दै ३ सय ३९ रनमा समेटिएको हो । कप्तान मिसबाह उल हकको १ सय १४ तथा असद सफिकको ७३ रनको मद्दतले ४ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको…