Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


मेक्सिको र भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा

काठमाडौं, जेठ २८ । मेक्सिको र भेनेजुएला कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कोपा अमेरिका फुटबलको सर्वाधिक सफल टोली उरुग्वेसँगै जमैका पनि समूह चरणबाटै बाहिरिएको छ । अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत समूह सी को आज बिहान भएको खेलमा भेनेजुएलासँग १–० ले पराजित भएपछि उरुग्वेको यात्रा समुह चरणमै सकिएको हो । खेलको ३५ औं…