Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


एण्डी मरे विम्बल्डन टेनिसको दोस्रो चरणमा, सेरेनाको विजयी सुरुवात

काठमाडौं, असार १५ । ब्रिटिश खेलाडी एण्डी मरे वर्षको तेस्रो ग्रान्ड स्लाम टेनिस विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरेका छन् । बेलायतको विम्बल्डनमा जारी प्रतियोगिताको पहिलो चरणको खेलमा आफ्नै देशका लियाम ब्रोडीलाई सोझो सेटमा हराउँदै मरे दोस्रो चरणमा पुगेका हुन् । खेलमा मरे ६-२, ६-३ र ६-४ को सोझो सेटमा विजयी भए । घाँसे कोर्टमा सञ्चालन…