Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


फ्रान्ससँगको बराबरीपछि स्विटजरल्याण्ड प्रि–क्वार्टरफाइनलमा

पेरिस, असार ६ । आयोजक फ्रान्ससँग बराबरी खेल्दै स्विट्जरल्याण्ड युरोकप फुटबल प्रतियोगिताको प्रि क्वाटरफाईनलमा प्रवेश गरेको छ । फ्रान्समा गएराति भएको समुह एको अन्तिम खेलमा स्विट्जरल्याण्डले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको हो । यही समुहको अर्को खेलमा रोमानियालाई १–० ले हराउँदै अल्बानियाले पनि अर्को चरण प्रवेशको सम्भावना जिवीत राखेको छ । खेलमा अल्बानियालाई विजयी गराउन…