पेरिस, असार १३ । फ्रान्समा जारी युरोकप अन्तर्गत गएराति सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा जर्मनी र बेल्जियम विजयी हुँदै प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । जर्मनीले स्लोभाकियालाई ३–० ले हराउँदै क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो । खेलमा जर्मनीलाई विजयी गराउन जेरोमी बोआटिङ, मारियो गोमेज र जुलियन ड्राक्सलरले एक–एक गोल गरे । युरो कप फुटबलमा बेल्जियम पनि शानदार…