काठमाडौं, जेठ २३ । कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा पेरुले हाईटीलाई १-० ले हराएको छ । क्यारेबियन राष्ट्र हाईटीविरुद्धको खेलमा पेरुलाई विजयी गराउन होजे पाउलो गुरेरोले ६१ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि आजै बिहान सम्पन्न अर्को खेलमा कोष्टा रिका र पाराग्वेले गोलरहित बराबरी खेलेका छन् । अहिले पौने ८…