काठमाडौं, असार २१ । नेपालका दुई क्रिकेट खेलाडीहरु सुशन भारी र नरेशबहादुर बुढाऐर व्यवसायिक खेल खेल्न विदेश जाने भएका छन् । लेफ्ट आर्म स्पिन बलर सुशन इंग्ल्यान्डको कर्नवालमा रहेको फलमाउथ क्रिकेट क्लबबाट खेल्न जाँदैछन् । नेपाल क्रिकेट खेलाडी संघको सहयोगमा जाँदै गरेका सुशनले सो क्लबसँग खेल्दा बस्ने, खाने र फर्कने हवाई टिकट उपलब्ध हुने संघले…