Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


पल्सर स्पोर्टस् अवार्डको चार विधाको मनोनयन सार्वजनिक, को–को परे ?

काठमाडौं, असार २९ । पल्सर स्पोर्टस् अवार्डको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आइरहेको पल्सर स्पोर्टस् अवार्डको वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन बुधबार सार्वजनिक भएको हो । पुरुषतर्फ फुटबलका नवयुग श्रेष्ठ र विकेश कुथू, भारत्तोलनका विकास थापा, उसुका राजेश चौधरी, र तेक्वान्दोका वीरवहादुर महरा…