काठमाडौं । आईसीसी यु-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १७० रनको सामान्य लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६९ रन बनाएको छ । नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै,…