काठमाडौं, असोज ७ । ओपन महिला ५० मिटर ब्रेस्टस्ट्रोक पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । निहारिका तुलाधरले शुक्रबार ३८ दशमलव ६ सेकेन्डमा निर्धारित् दूरी सकाउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । निहारिकाले गत वर्ष १२औं दक्षिण एसियाली खेलकुद (साग)मा ३९ दशमलव ३३ सेकेन्डमा गौरिका सिंहले बनाएको कीर्तिमान तोडेकी हुन् । नेपाल पौडी संघको आयोजनामा…