Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


ओलम्पिकमै सबैभन्दा कान्छी खेलाडी गौरिकाले आज प्रतिस्पर्धा गर्ने

काठमाडौं, साउन २३ । ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिक गेम्समा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । रियो ओलम्पिकमा सहभागी १० जहार ५ सय खेलाडीमध्ये सबैभन्दा कान्छी खेलाडी बनेकी गौरिकाले यसअघि नैं विश्वभरको मिडियाका चर्चा कमाइसकेकी छिन् । आज हुने खेलमा…