Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


विश्वले चिनेकी कान्छी गौरिका

दीपेन्द्र सापकोटा (रासस) काठमाडौं, साउन २५ । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलकाक्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो गौरिका सिंह । त्यसरी नाम लिनाको कारण उनले स्वर्णपदक जितेकाले पक्कै होइन । सय मिटर ब्याकस्ट्रोकको उक्त स्पर्धामा…