Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


विश्वकप छनोट : स्पेन र ईटालीको बराबरी, जापान र कोरियाको जित

काठमाडौं, असोज २१ । विश्वकप फुटबल छनोटअन्तर्गत गएराति भएको खेलमा ईटाली र स्पेनले १–१ गोलको बराबरी खेलेका छन् । ईटालीको टुरिनमा भएको खेलमा स्पेनका भिटोलोले ५५ औं मिनेटमा पहिलो गोल गरे । ८२ औं मिनेटमा पाएको पेनाल्टीलाई ड्यानिएल डे रोसीले गोलमा परिणत गरेपछि ईटालीले खेलमा बराबरी गरेको हो । यही समुहका अन्य खेलमा ईजरेलले मेसेडोनियालाई…